क्षेत्र
[ना.]
१. उत्खनन वा अन्वेषण गरिने ठाउँ।
३. काम विशेषका निम्ति निर्धारित स्थल।
४. पुण्यतीर्थ; धाम (कुरुक्षेत्र, वराहक्षेत्र, मुक्तिक्षेत्र इ.); पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय आदिले युक्त शरीर।
५. पुरानो संरचनाअनुसार नेपालका पाँच खण्डमा विभाजित विकास क्षेत्र (पूर्वाञ्चल विकास क्षेत्र, मध्यमाञ्चल विकास क्षेत्र, पश्चिमाञ्चल विकास क्षेत्र, मध्यपश्चिमाञ्चल विकास क्षेत्र र सुदूरपश्चिमाञ्चल विकास क्षेत्र)।
६. बाली रोपिने जग्गाजमिन; खेत; भूमि; फाँट; मैदान।
७. वीर्यको स्थापना गरी सन्तान उत्पन्न गर्ने रूपमा पत्नी वा स्त्री; कोख।