वराहक्षेत्र
[ना.]
नेपालको सुनसरी जिल्लामा पर्ने, सप्तकोसी र कोकाहा नदीको सङ्गममा रहेको वराह भगवान्को मन्दिरसहितको एक प्रसिद्ध तीर्थस्थल।