गृह · शब्दकोश

ज्ञानेन्द्रिय

[ना.]

भौतिक विषयको ज्ञान गराउने आँखा, कान, नाक, जिब्रो र छाला गरी जम्मा पाँच इन्द्रिय; पञ्चज्ञानेन्द्रिय।

⟵ फेरि सूचीमा जानुहोस्