कोख

[ना.]

१. नारी जातिको पाठेघर; गर्भाशय

२. शरीरका दायाँबायाँ काखीभन्दा तल र कमरभन्दा माथि रहेको भाग; कोखो