शरीर
[ना.]
१. कुनै पनि वस्तुका सबै अङ्गले युक्त पार्थिवरूप।
२. हाड, मासु, रगत आदिले युक्त प्राणीका सम्पूर्ण अङ्गको समूह; देह; तन; जिउ; काय।