गृह · शब्दकोश

स्थान

[ना.]

१. उच्चारणका अवयवहरू सक्रिय भई ध्वनि निस्कने ठाउँ; उच्चारणस्थान।

२. कुनै वस्तु अडिने आधार; ठाउँ; थलो।

३. देवदेवीको मठमन्दिर।

४. पद; ओहदा।

५. बस्ने ठाउँ; रहने आवास।

⟵ फेरि सूचीमा जानुहोस्