गृह · शब्दकोश

कुरुक्षेत्र

[वि.]

१. घमासानको लडाइँ।

२. भारतको हरियाणा राज्यमा पर्ने एक प्रसिद्ध तीर्थ; प्राचीनकालमा कौरव र पाण्डवहरूका बिच युद्ध भएको भूमि।

३. छेलोखेलो; प्रशस्त; धेरै।

⟵ फेरि सूचीमा जानुहोस्