१. अवच्छिन्न क्रम; शृङ्खला।
२. इन्द्रलोकमा रहेका पाँच देवतामध्ये एक देवता।
३. छोराछोरी; बालबच्चा; सन्तति।
४. परिवार; खलक; वंश; कुल।