गृह · शब्दकोश

पुरानो

[वि.]

१. थोत्रो; जीर्ण।

२. धेरै अघिदेखि चलनमा आएको; धेरै दिनदेखि चलनचल्ती भएको।

३. धेरै समयअघिको; पहिलेको; प्राचीन।

४. पाको; अनुभवी; पुरानिया; स्त्री. पुरानी।

⟵ फेरि सूचीमा जानुहोस्