गृह · शब्दकोश

धाम

[ना.]

१. तेज; किरण; प्रभाव।

२. देउदेउताहरू रहेको प्रसिद्ध ठाउँ; स्वर्ग; पुण्यस्थान; तीर्थ।

३. बसोबासका निम्ति सुरक्षित स्थान; वासस्थान।

४. बस्ने, ओतिने र अडिने ठाउँ; गृह; घर।

५. शरीर; देह; जिउ।

६. शोभा; सुषमा; श्री।

⟵ फेरि सूचीमा जानुहोस्