फाँट

[ना.]

१. कित्ता; खण्ड; भाग

२. कुनै कार्यालयको एक खण्ड, विभाग वा शाखा

३. खेती गर्न लायक फैलावट भएको जमिन वा मैदान

४. स्रेस्तामा विषय आदिको तपसिलको खण्ड