पत्नी

[ना.]

१. पतिसँगै धर्मकर्म गर्न पाउने अधिकार भएकी स्वास्नी

२. विधिपूर्वक विवाह गरेर ल्याइएकी स्त्री; विवाहिता स्त्री; स्वास्नी; भार्या