उत्पत्ति

[ना.]

१. जन्म; आविर्भाव; उद्भव

२. देखापर्ने काम; प्रकट

३. निस्कने काम; आउने काम