गृह · शब्दकोश

खेत

[ना.]

१. गरा गरामा बाँडिएको र आली लगाई, पानी जमाएर धानको खेती गरिने जमिन; धान रोप्ने जग्गा।

२. पच्चिस रोपनीबराबरको जग्गा वा त्यस्तो जग्गाको नापो।

⟵ फेरि सूचीमा जानुहोस्