नेपाल
[ना.]
१. पहाडी मूलका ब्राह्मण वा क्षेत्री जातिको एक थर। स्त्री. नेपाल्नी।
२. विश्वमानचित्रमा एसिया महादेशको एक भागमा रहेको, सर्वोच्च हिमशिखर सगरमाथा भएको, उत्तरमा चीनको तिब्बत र दक्षिणमा भारत, पूर्वमा मेची र पश्चिममा महाकालीसम्म फैलिएको एक सार्वभौमसत्ता सम्पन्न राष्ट्र।