गृह · शब्दकोश

मध्यमाञ्चल

[ना.]

पहिले नेपाललाई विकास क्षेत्रका आधारमा विभाजन गर्दा बाग्मती, जनकपुर र नारायणी अञ्चललाई गाभेर बनाइएको एक क्षेत्र।

⟵ फेरि सूचीमा जानुहोस्