गृह · शब्दकोश

आदि

[वि.]

१. थालनी; सुरु; प्रारम्भ।

२. यस्तै किसिमले बाँकी पनि सबै; इत्यादि।

३. पहिलो; प्रथम।

४. मुख्य; प्रधान।

५. सुरुको; प्रारम्भिक।

⟵ फेरि सूचीमा जानुहोस्