गृह · शब्दकोश
१. आँखाले थाहा पाइने कुनै व्यक्ति वा वस्तुको आकार र रङ वा वर्ण; अनुहार; चेहरा।
२. आकृति; शरीर, देह।
३. पहिरन; भेष।
४. प्रतिमा; मूर्ति।
५. वाक्यमा प्रयुक्त शब्दको बनोट; आकारप्रकार।
६. समानता; सादृश्य।
⟵ फेरि सूचीमा जानुहोस्