गृह · शब्दकोश

मैदान

[ना.]

१. अखाडा।

२. खुला र फराकिलो समथर भूभाग; चौर; फाँट।

३. खेल, परेड आदि खेल्न बनाइएको समतल ठाउँ; टुँडिखेल।

४. तराई।

५. दिसापिसाब गर्ने ठाउँ।

६. व्यापक।

⟵ फेरि सूचीमा जानुहोस्