गृह · शब्दकोश
१. पश्चिम क्षेत्रका इलाका।
२. पहिलेको विकास क्षेत्रको अवधारणाअनुसार नेपालको मध्यमाञ्चलदेखि नजिक र पश्चिमतिर रहेको गण्डकी, लुम्बिनी र धवलागिरि अञ्चल समावेश भएको एक विकास क्षेत्र।
⟵ फेरि सूचीमा जानुहोस्