गृह · शब्दकोश

ठाउँ

[ना.]

१. कुनै कामको तह वा स्थिति।

२. कुनै निश्चित स्थल वा टुङ्गो; स्थान; जग्गा।

३. पद।

४. मौका; अवसर।

⟵ फेरि सूचीमा जानुहोस्