गृह · शब्दकोश
१. कुनै वस्तुलाई खडा गर्ने, राख्ने, जोड्ने वा जमाउने काम।
२. तथ्य र प्रमाणका आधारमा कुनै मत, सिद्धान्त आदिको स्थापना गर्ने काम।
३. भर्ना गर्ने काम।
४. सङ्घ, संस्था, देवालय, सामाजिक सङ्गठन आदि खडा गर्ने काम।
⟵ फेरि सूचीमा जानुहोस्