काम
[ना.]
काम्ने वा कामेको अवस्था; कँपाइ; कम्प।
[ना.]
१. कुनै पनि गतिविधि (उद्योगधन्दा, इलम व्यवसाय, पठनपाठन इ.)।
२. गर्नुपर्ने कर्म; कार्य; व्यापार।
३. हातखुट्टा आदि शारीरिक अङ्ग चलाएर गरिने कार्य; मन वा बुद्धि खियाउने प्रक्रिया; दश नङ्ग्रा खियाइ।
[ना.]
२. चार पुरुषार्थ (धर्म, अर्थ, काम र मोक्ष) मध्ये तेस्रो।