विशेष

[वि.]

१. कुनै खास परिस्थिति वा समयमा कार्यान्वित हुने वा चल्ने, चलाइने।

२. न्यायशास्त्रअनुसार द्रव्य, गुण, कर्म, सामान्य, विशेष, समवाय, अभावजस्ता सात पदार्थमध्ये एक।

३. विशिष्टता

४. विशेष गुणद्वारा वस्तुको परिचय गराइँदा हुने एक अर्थालङ्कार

५. अधिक

६. गुण, धर्म, परिमाण आदिमा अरूभन्दा बढ्ता; अरूभन्दा विशिष्ट किसिमको; असाधारण

७. विलक्षण