गृह · शब्दकोश

खण्ड

[ना.]

१. आकस्मिक कुरा; संयोग।

२. घरको कोठा। ४ भवन आदिका धेरै तलामध्ये कुनै एक तला।

३. वस्तु वा कुराका विभिन्न अवस्थामध्ये कुनै एक अवस्था; कारण।

४. वस्तुका तह वा खानामध्ये कुनै एउटा तह वा खाना।

५. सिङ्गो वस्तुको कुनै भाग; टुक्रा; अंश।

⟵ फेरि सूचीमा जानुहोस्