गृह · शब्दकोश

उत्पन्न

[वि.]

१. उब्जेको।

२. देखापरेको; निस्केको; प्रकट।

३. निर्माण गरिएको।

४. पैदा भएको; जन्मेको; आविर्भूत।

⟵ फेरि सूचीमा जानुहोस्