विकास

[ना.]

१. उत्तरोत्तर प्रगति; क्रमिक परिवर्तन

२. क्रमशः बढ्दै वा सुध्रिँदै गएको स्थिति; उन्नति

३. फूल आदिको फुलाइ

४. विस्तार; फैलावट

५. हुर्केको वा सप्रेको अवस्था; वृद्धि