गृह · शब्दकोश

युक्त

[वि.]

१. योगाभ्यास गरेको योगी।

२. दुई वा दुईभन्दा बढी वस्तु वा तत्त्वहरू जोडिएको; मिलेको; संयुक्त।

३. युक्तिसङ्गत; समुचित; उचित।

४. साथैमा रहेको; सहितको; पूर्ण।

⟵ फेरि सूचीमा जानुहोस्