गृह · शब्दकोश

वीर्य

[ना.]

१. खाएका पदार्थको रसबाट बन्ने, बल तथा कान्ति बढाउने र सन्तान उत्पन्न गराउने, पुरुषका शरीरभित्र बन्ने एक धातु; शुक्र।

२. पौरुष; पुंस्त्व।

३. वीरता; पराक्रम।

४. शरीरभित्रको सारतत्त्व।

⟵ फेरि सूचीमा जानुहोस्