अष्टाङ्ग

[ना.]

१. योग साधनाका आठ भेद (यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यानसमाधि)।

२. वैद्यक चिकित्साका आठ विभाग (शल्य, शालाक्य, काय चिकित्सा, भूतविद्या, कौमार भृत्य, अगद तन्त्र, रसायन तन्त्रवाजीकरण)।

३. शरीरका आठ अङ्ग (जाँघ, पाउ, हात, छाती, शिर, दृष्टि, वचनबुद्धि)।

४. सूर्यलाई चढाइने आठ अर्घ्य (जल, दुध, घिउ, मह, दही, रक्त चन्दन, करवीर (कनेर), कुश