गृह · शब्दकोश

छाती

[ना.]

१. दिल; मन; हृदय; हियो; मुटु।

२. शरीरका अगाडिपट्‌टिको पाकस्थलीदेखि माथि गलासम्मको अवयव; वक्ष।

३. साहस; आँट; हिम्मत; तागत।

४. स्तन; दुध।

⟵ फेरि सूचीमा जानुहोस्