गृह · शब्दकोश

नियम

[ना.]

१. अनुशासन।

२. कानुनले तोकेको कार्य वा गतिविधिको प्रक्रिया; विधिविधान।

३. कुनै धर्म, सम्प्रदायले निर्धारण गरेका आचारव्यवहार।

४. कुनै संस्था वा कार्यालय सञ्चालनका लागि तयार गरिएको कार्यप्रणाली।

५. परम्परागत नीति, विधि, व्यवस्था आदिद्वारा मान्छेको व्यवहार वा आचरणका बारेमा निश्चित गरिएको सिद्धान्त, मार्ग वा काइदा।

६. योगका आठ अङ्गमध्ये एक अङ्ग।

⟵ फेरि सूचीमा जानुहोस्