गृह · शब्दकोश
१. एक प्रकारको सालको रुख; पहेँलो वर्णको कडा काठ; असना।
२. साज।
१. आसनका पद्मासन, सिद्धासन आदि चौरासी प्रकार।
२. बसिने वस्तु (आसनी, मेच, कुर्ची आदि)।
३. बस्ने तरिका; बसाइ।
४. रहने बस्ने ठाउँ; वासस्थान।
नदी; सागर आदिको पिँध।
⟵ फेरि सूचीमा जानुहोस्