गृह · शब्दकोश

पाउ

[वि.]

१. अढाई सय ग्रामको परिमाण।

२. गोडो; खुट्टो; पाद।

३. चौथो भाग; चतुर्थांश।

४. पच्चिस सेन्टिमिटरको नाप।

५. बिस तोलाको तौल वा त्यति तौलको ढक।

६. श्लोक वा पद्यको एक चरण।

७. एक पाउको नाप वा परिमाणबराबरको।

⟵ फेरि सूचीमा जानुहोस्