गृह · शब्दकोश

कुश

[ना.]

१. दुवैपट्‌टि धारमा मसिना दाँत जस्ता काँढा भएको प्राचीन एक हतियार।

२. धार्मिक कार्य तथा यज्ञ आदिमा चाहिने पवित्र मानिएको काँसजस्तो एक प्रकारको झार वा घाँस।

३. रामका जेठा छोराको नाम।

⟵ फेरि सूचीमा जानुहोस्