गृह · शब्दकोश

घिउ

[ना.]

दुध, दही मथेर निकालिने सारवस्तु; पगालेको वा खारेको नौनी; घृत; घ्यु।

⟵ फेरि सूचीमा जानुहोस्