गृह · शब्दकोश

शिर

[ना.]

१. कुनै वस्तु वा ठाउँविशेषको टुप्पो।

२. प्रायः खोलाको उद्गमस्थल।

३. शरीर आदिको उपल्लो भाग; टाउको; माथ; मस्तक।

⟵ फेरि सूचीमा जानुहोस्