गृह · शब्दकोश

अर्घ्य

[वि.]

१. देवता वा मान्यजनलाई सत्कार वा पूजा गर्दा दिइने जल; पञ्चामृत; दुबो आदि वस्तु।

२. पूजा गर्नु पर्ने; पूज्य।

३. मोल धेरै पर्ने; मूल्यवान्।

⟵ फेरि सूचीमा जानुहोस्