विभाग
[ना.]
२. एक एक गरी अलग्ग्याउने वा बाँड्ने काम; विभाजन।
३. छुट्याउने वा अलग अलग पार्ने काम; पृथक्करण।
४. पुस्तकको उपशीर्षक वा प्रकरण; अध्याय; परिच्छेद।
५. शिक्षण संस्थामा सुविधाका लागि तर्जुमा गरिएको विषयगत कार्यक्षेत्र ; मन्त्रालय वा अड्डाअदालतमा कामको बाँडफाँडका लागि अलग्ग्याइएको क्षेत्र (उदा. शिक्षा विभाग, सूचना विभाग)।