गृह · शब्दकोश

दुध

[ना.]

१. पुरुष जातिका त्यस्तै अवयव।

२. फलफूल र रुखपातबाट आउने सेतो तरल पदार्थ; चोप।

३. वस्तुभाउको दुध रहने फाँचो; कल्चौँडो; त्यस फाँचोबाट आउने सेतो तरल पदार्थ।

४. स्तनपायी प्राणीका स्त्री जातिका स्तनबाट बच्चालाई खुवाउन निस्कने सेतो वा हल्का पहेँलो रङको पौष्टिक तरल पदार्थ; दुग्ध; ओलन।

५. स्त्री जातिका छातीमा हुने दुई मांसपिण्ड; कुच; स्तन।

⟵ फेरि सूचीमा जानुहोस्