गृह · शब्दकोश

कौमार

[ना.]

१. कुमार हुनुको गुण वा अवस्था; कौमार्य।

२. जन्मेदेखि सोह्र वर्ष नपुगेसम्मको अवस्था वा उमेर।

⟵ फेरि सूचीमा जानुहोस्