गृह · शब्दकोश

भेद

[ना.]

१. आन्तरिक कुरो; रहस्य; मर्म; तात्पर्य।

२. एक वस्तुभन्दा अर्को वस्तुमा रहने अन्तर; भिन्नता; फरक; विषमता।

३. एकअर्कामा हुने विरोध वा फाटो; फुट।

४. कुनै वस्तुको अंश वा खण्ड; टुक्रो।

५. कुनै विषयको किसिम; प्रकार।

६. चमत्कार।

७. मन्त्रको जादुगरी; टुनामुना; मोहनी।

८. रहस्यमय कुरा खुलस्त गर्ने काम; गोप्यताभङ्ग।

[ना.]

बिफरको खोपसम्बन्धी काम।

⟵ फेरि सूचीमा जानुहोस्