तन्त्र

[ना.]

१. कुनै शासन व्यवस्था वा पद्धति

२. झारफुक गर्ने मन्त्र; झारफुक विद्या

३. धागो; डोरो; सूत्र

४. शाक्त वा शैव मतका अनुसार देवदेवीहरूको उपासना गर्ने रहस्यमूलक शास्त्र