गृह · शब्दकोश
१. अख्तियार; अधिकार; पहुँच।
२. कुहुनादेखि माझीऔँलाको टुप्पासम्मको लामो नापो; आधा गजको परिमाण।
३. तास, कौडा आदि खेलको पटक, चोटि।
४. शरीरको कुमदेखि औँलाका टुप्पासम्मको अवयव; कुहुनादेखि वा हर्थुङ्गादेखि औँलासम्मको अङ्ग; बाहुली; बाहाँ; बाहु; हस्त।
५. दुई बित्ता वा आधा गजको।
⟵ फेरि सूचीमा जानुहोस्