गृह · शब्दकोश

धारणा

[ना.]

१. कुनै कुरा मनमा धारण गरिने शक्ति; बुद्धि; सम्झना; अक्किल।

२. धारण गरिने अवस्था, क्रिया, गुण वा भाव।

३. मनमा भएको दृढ निश्चय; सद्‌विचार।

४. मर्यादा।

५. योगमा ब्रह्मको मात्र ध्यान रहने मनको स्थिति।

६. स्मृति; याद।

⟵ फेरि सूचीमा जानुहोस्