भूतविद्या

[ना.]

१. भूतप्रेत, पिशाच आदिबाट पैदा हुने रोगव्याधिको उपचार गर्ने विद्या

२. भूतप्रेतसम्बन्धी विद्या