गृह · शब्दकोश

वचन

[ना.]

१. कुनै कामका निम्ति कसैलाई गरिने आज्ञा; आदेश।

२. पक्कापक्की गरिने कुरो; कबुल; प्रतिज्ञा; आश्वासन।

३. मानिसका मुखबाट निस्कने वा उच्चरित हुने कुनै पनि सार्थक शब्द; बोली; वाणी; भनाइ; कथन।

४. व्याकरणमा शब्दका रूपबाट एक वा एकभन्दा धेरै बुझाउने विधान वा त्यस्तो सङ्ख्या।

५. शास्त्रमा बताइएको विधिविधानसम्बन्धी कुरो वा सूत्र।

⟵ फेरि सूचीमा जानुहोस्