प्रत्याहार
[ना.]
१. इन्द्रियहरूलाई विषयवासनाबाट हटाएर चित्त एकाग्र पार्ने साधना; योगका आठ अङ्गमध्ये एक; इन्द्रियनिग्रह।
२. पाणिनीय व्याकरणमा माहेश्वर सूत्रका आधारमा बनेका अच् आदि प्रत्याहार।