गृह · शब्दकोश

ध्यान

[ना.]

१. कुनै विषय वा कार्यमा रुचिपूर्वक भएको एकाग्रता; तन्मयता; तल्लीनता।

२. चिन्तन; सोच।

३. ध्येय भगवान्‌लाई सम्झेर एकाग्र मनले गरिने चिन्तन।

४. मनमस्तिष्क एकाग्र भएको स्थिति; योग; साधना।

५. रुचि; चासो; ख्याल।

⟵ फेरि सूचीमा जानुहोस्