गृह · शब्दकोश

चन्दन

[ना.]

१. एक जातको सुगन्धी काठ।

२. त्यसलाई पानीमा घोटेर बनाइएको लेप; श्रीखण्ड।

⟵ फेरि सूचीमा जानुहोस्